ईन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले स्वाब सन्कलनका लागि बुथ निर्माण गर्ने

ईन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले स्वाब सन्कलनका लागि बुथ निर्माण गर्ने 11Apr

सहयोग सम्बन्धी अपिल

नेपाल ईन्जिनियर्स एशोसिएसन बागमती कार्यकारिणी समितिले यस प्रदेश अन्तर्गतका जिल्लाहरुमा स्वाब सन्कलानार्थ ‘स्वाब सन्कलन बुथ निर्माण’ गर्न लागेको हुँदा यस अभियानलाई सहयोग गरिदिनहुन हामी आम नेपाली इन्जिनिएरहरुलाई हार्दिक अपिल गर्दछौ ।

यस कार्यकारिणी समितीबाट ‘स्वाब सन्कलन बुथ’ निर्माणार्थ जम्मा भएको सहयोग रकम यस प्रकार रहेको पनि जानकारी गराउन चाहन्छौ ।
सभापती तथा उपसभापति:जनही रु १०,०००
अन्य पदाधिकारिहरु:जनही रु ६,०००
सदस्यहरु:जनही रु ३,५००
कुल रकम:७३,०००