म्याद थप सम्बन्धमा

म्याद थप सम्बन्धमा 28Mar

यही मिति २०७६/११/१९ गते प्रकाशित सूचना अनुसार नेपाल ईन्जिनियर्स एशोसिएसन बागमती प्रदेश अन्तरगतका स्थानीय केन्द्र गठन तथा निर्वाचन प्रयोजनार्थ सदस्यता नवीकरण तथा मतदान केन्द्र एकिन गर्ने अन्तिम म्याद २०७६/१२/०७ र २०७६/१२/१५ भनि तोकिएकोमा देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि सदस्यता नवीकरण तथा स्थानीय मतदान केन्द परिवर्तन सम्बन्धी कार्यहरू अनलाईनका माध्यमबाट यथावत राखिएको जानकारी गराउँदछौँ ।