म्याद थप सम्बन्धी सूचना

म्याद थप सम्बन्धी सूचना 30Jul

मिति २०७७/०३/१३ गते प्रकाशित ने.ई.ए. बागमती नवप्रर्वतन पुरस्कार २०७७ को लागि प्रस्ताव आवहान सम्बन्धी सूचना लकडाउनको प्रतिकुल अवस्था सँगै ईन्जिनियर / आर्किटेक्टहरुको अनुरोधलाई मध्यनजर गर्दै प्रस्ताव आव्हान गर्ने मिति थप गर्दै श्रावण २८ गतेसम्म तय गरिएको जानकारी सूचित गरिन्छ ।
साथै स्थानीय केन्द्र गठन सम्बन्धमा आफू आवद्ध हुन चाहेको स्थानीय केन्द्रमा निर्धारित ढाँचामा निवेदन र आवश्यक कागजातहरु समेत श्रावण २८ गतेसम्म एशोसिएसनको ईमेल ठेगानामा पठाउनुहुन सूचित गरिन्छ ।

विस्तृत विवरण यहाँबाट प्राप्त गर्न सकिनेछ ।
नेपाल ईन्जिनियर्स एशोसिएसन बागमती प्रदेश,
सम्पर्क नं ९८५१२२९२८९, ९८५६०७७५६०, ९८४१९६७४८५
ईमेल: bagmati@neanepal.org.np

Source: https://epaper.nagariknetwork.com/nagarik/src/epaper.php?id=4355#page/6
(बिहीवार श्रावण १५ मा प्रकाशित)

 

FULL NOTICE: http://bagmati.neanepal.org.np/wp-content/uploads/2020/07/2nd-Full-Notice.pdf